टक्सार पिखुवा खोला हाईड्रोपावरले वैशाख २३ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । टक्सार पिखुवा खोला हाईड्रोपावर लिमिटेडले दोस्रो चरणअन्तगर्तको आईपीओ वैशाख २३ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।कम्पनीले आम सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५...

