नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, रु. ४.३३ लाख डाउनपेमेन्टमै घर लैजान सकिने
काठमाडौं। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ विशेष योजना सञ्चालनमा ल्याएको छ।सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने योजनाअन्तर्गत ग्राहकले रु. ४.३३ लाख डाउनपेमेन्टमै नयाँ टियागो ईभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ। पुरानो गाडी साटेर नयाँ विद्युतीय गाडीमा स्तरोन्नति गर्न चाहने ग्राहकलाई...

