विश्वका यी १० देशमा जनताबाट उठाइदैन एक रुपैयाँ पनि कर, कसरी चलिरहेको छ त अर्थतन्त्र ?
काठमाण्डौ । आयकर कुनैपनि देशको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको हुन्छ । विभिन्न देशमा मानिसहरुले आय आर्जन गर्ने आम्दानीका आधारमा आयकर निर्धारण गरिएको हुन्छ । अर्थात जसले कम कमाउछ उसले कम र जसले धेरै कमाउछ उसले धेरै कर तिर्नुर्पे हुन्छ । तर के तपाईलाई थाहा छ ?विश्वमा यस्ता देशहरु पनि छन्, जहाँ मानिसहरुबाट आयकर उठाईदैन । आखिर कुन–कुन देशहरुले आफ्नाा जनताबाट असुल्दैनन् त...