बिहीबार, माघ २४,२०८१ 04:41:41
IME remit
  • बिहीबार, माघ २४,२०८१ 04:41:41
टीसीएलको दशैं तिहार लक्षित योजना, १.६३ लाख रुपैयाँसम्मको क्यासब्याक पाइने
CORPORATE

टीसीएलको दशैं तिहार लक्षित योजना, १.६३ लाख रुपैयाँसम्मको क्यासब्याक पाइने

काठमाण्डौ । उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड, टीसीएलले दशैं, तिहार र छठपर्वसँगै आफ्नो नयाँ अभियान ‘सेलिब्रेट ग्रिटनेश  टुगेदर’ नामक योजना घोषणा गरेको छ । अभियानले ग्राहकहरूलाई उत्साहजनक क्यासब्याक र उपहारहरूको साथ आफ्नो घर मनोरञ्जनको अनुभव अपग्रेड गर्न अविश्वसनीय अवसर प्रदान गर्ने जनाएको छ।योजनाअन्तर्गत ग्राहकहरूले इलेक्ट्रोनिक्स सामानहरुको खरिदमा १ लाख ६३ हजार ५...

विश्वकप क्रिकेट लक्षित टिसीयलको ‘गो बिग, गो टिसीएल’ नामक योजना, १.६३ लाखसम्मको क्यासब्याक
CORPORATE

विश्वकप क्रिकेट लक्षित टिसीयलको ‘गो बिग, गो टिसीएल’ नामक योजना, १.६३ लाखसम्मको क्यासब्याक

काठमाण्डौ । टिसीयलले टिट्वान्टी विश्वकप २०२४ लाई लक्षित गर्दै ‘गो बिग, गो टिसीएल’ नामक नयाँ योजना नेपाली बजारमा सार्वजनिक गरेको छ। यो अभियानअन्तर्गत ग्राहकहरूले टिसीयलको टिभी खरिदमा १ लाख ६३ हजार ३०० सम्मको क्यासब्याक साथै प्रिमियम नेपाली जर्सी प्राप्त गर्न सक्नेछन्।टिसीयलले ३२ इन्चदेखि नेपालको सबैभन्दा ठूलो ९८ इन्चसम्मको टिभी बजारमा उपलब्ध गराउँदै आएको छ।ग्लोबल नम्बर...

टिसिएलले ल्यायो नेपालको सबैभन्दा ठूलो टिभी,यस्ता छन् आकर्षक फिचर्स
CORPORATE

टिसिएलले ल्यायो नेपालको सबैभन्दा ठूलो टिभी,यस्ता छन् आकर्षक फिचर्स

काठमाण्डौ । उपभोक्ता इलेक्ट्रोनक्सि र स्मार्ट टेक्नोलोजी कम्पनी टिसीएलले नेपालमा पहिलो पटक घरेलु मनोरञ्जनमा आफ्नो नयाँ आविष्कार ९८ इन्चको क्यु.डि–मिनी एल.ई.डि. टिभी ल्याएको छ । ठूलो ९८ इन्चको स्क्रनि साइजको साथ, ९८ इन्चको क्यु.डि–मिनी एलइडि टिभी नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ ।  टिसिएलको स्वामत्विमा रहेको क्वान्टम डट टेक्नोलोजीद्वारा सञ्चालित, टिभीले १...

टिसिएल लगातार दुई वर्ष ग्लोबल टप २ टिभी ब्राण्ड बन्न सफल
CORPORATE

टिसिएल लगातार दुई वर्ष ग्लोबल टप २ टिभी ब्राण्ड बन्न सफल

काठमाण्डौ । टिसिएल इलेक्ट्रोनिक्सले मार्केट रिसर्च कम्पनी ओमडियाबाट पुनः ग्लोबल टप २ टिभी ब्राण्डको रूपमा मान्यता प्राप्त गरेको छ।ओम्डियाको ग्लोबल टिभी सेट रिपोर्ट २०२३ अनुसार टीसीएलले आफ्नो दोस्रो स्थान कायम राखेको हो। ब्रान्ड ग्लोबल टिभी बजारमा लगातार दोस्रो वर्ष, कुल २५.२६ मिलियन युनिट बिक्री गर्दै १२.५ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ। यो उपलब्धिको मूलकारण...

नेपाली बजारमा टिसीएल ब्राण्डका साउन्डबार
CORPORATE

नेपाली बजारमा टिसीएल ब्राण्डका साउन्डबार

काठमाण्डौ । घरेलु मनोरञ्जन ब्राण्ड टिसीएलले नेपाली बजारमा विभिन्न साउन्डबारहरु ल्याएको छ।टिसीएलका साउन्डबारहरूले चलचित्र, संगीत र टिभी कार्यक्रमहरू हेर्दा सुनिने ध्वनिलाई उत्कृष्ट क्वालिटीमा प्रदान गर्ने कम्पनीले जनाएको छ । वायरलेस सब वूफरले राम्रो क्वालिटी को बेस थप्ने र घरमै थिएटरको आभास दिलाउने कम्पनीले दाबी गरेको छ ।  

टिसीएलले ‘सीइएस २०२४’ मा प्राप्त गर्‍यो ४० बढी अवार्ड
CORPORATE

टिसीएलले ‘सीइएस २०२४’ मा प्राप्त गर्‍यो ४० बढी अवार्ड

काठमाण्डौ । विद्युतीय कम्पनी टिसीएलले सीइएस २०२४ मा ४० वटा भन्दा बढी अवार्ड प्राप्त गरेको छ ।  विश्वका शीर्ष ब्राण्डलाई प्रदान गरिने अवार्ड समारोह‘ग्लोबल टप ब्राण्ड अवार्ड सेरोमनी २०२३–२४ मा टीसीएलको ११५ इन्च क्युएम८९१ जी क्युडी मिनी एलईडी टिभीले ‘Innovative Display Technology Gold Award of the Year’ अवार्ड हात पारेको छ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.