तेह्रथुम पावरले शतप्रतिशत हकप्रद जारी गर्न बोर्डबाट पायो अनुमति
काठमाण्डौ । तेह्रथुम पावर कम्पनीले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । कम्पनीले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद निष्कासन गर्न आजै बोर्डबाट अनुमति पाएको हो ।