बाढीले भत्काएको दोधारा चाँदनी पुल पुनर्निर्माणमा २० करोड लाग्ने अनुमान, तत्काल ५ करोड बजेट माग
काठमाण्डौ । महाकाली नदीमा आएको बाढीले क्षतिग्रस्त बनेको कञ्चनपुरस्थित ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि करिब २० करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ।गत असोज १४ गते आएको बाढीले पुलको एउटा स्तम्भ भत्काएपछि भीमदत्त नगरपालिका र दोधारा चाँदनी जोड्ने उक्त पुलबाट आवतजावत पूर्ण रूपमा बन्द भएको छ।पुल पुनर्निर्माणको काम अघि बढाउन सस्पेन्सन...

