शनिबार, पुष ६,२०८१ 08:37:36
IME remit
  • शनिबार, पुष ६,२०८१ 08:37:36
दिगो ईस्टपको दलदलेमा औपचारिक रुपमा उद्घाटन
AUTO

दिगो ईस्टपको दलदलेमा औपचारिक रुपमा उद्घाटन

काठमाण्डौ । दिगो ग्रुपले आफ्नो तेस्रो ई–स्टपको मंसिर २ गते औपचारिक उद्घाटन कार्यक्रम गरेर दलदलेमा सञ्चालनमा ल्याएको छ । नवलपरासीको दलदलेमा रहेको सो ई–स्टपमा सडक यात्रुको लागि रेस्टुरेन्टको सुविधाको साथै सार्वजनिक विद्युतीय सवारीसाधनको लागि २ वटा जीबीटी÷चार्जर जडान गरिएको छ भने निजि सवारीसाधनलाई पनि मध्यनजर गरेर सीसीएस २.० चार्जरको पनि जडान गरिएको छ । दल्दलेको साथै दिगो...

दिगोको नयाँ सर्भिस सेन्टर पेप्सीकोलामा सुचारु
AUTO

दिगोको नयाँ सर्भिस सेन्टर पेप्सीकोलामा सुचारु

काठमाण्डौ । विश्वकर्मा पूजाको अवसरमा, दिगोले आफ्नो अत्याधुनिक इलेक्ट्रिक गाडी सर्भिस सेन्टर पेप्सीकोलामा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यस सर्भिस सेन्टरको स्थापनाको साथ दिगोको काठमाण्डौ उपत्यकामा पेप्सीकोला, बल्खु र चारदोबाटो लगायत ३ वटा सर्भिस सेन्टर भएको छ ।  यस सुविधामा नेपालकै पहिलो ब्याट्री अनुसन्धान तथा मर्मत केन्द्र पनि समावेश गरिएको छ । जसले विद्युतीय...

दिगोको अटो कर्निवल भदौ १९ देखि २२ सम्म हुँदै, पुराना सवारीलाई नयाँ ईभीसँग एक्सचेञ्ज गर्न सकिने
AUTO

दिगोको अटो कर्निवल भदौ १९ देखि २२ सम्म हुँदै, पुराना सवारीलाई नयाँ ईभीसँग एक्सचेञ्ज गर्न सकिने

काठमाण्डौ । दिगो ग्रुपले भाद्र १९ देखि २२ गतेसम्म बल्खुको मोर्डन पार्टी प्यालेसमा दिगो अटो कार्निभलको आयोजना गर्ने भएको छ।  कार्निभलको मुख्य आकर्षण स्पट एक्सचेन्ज कार्यक्रम रहने कम्पनीले जनाएको छ । जसमा सहभागीहरूले पुराना सवारीसाधनलाई नयाँ विद्युतीय सवारीसाधनसँग एक्सचेञ्ज गर्न सक्ने सुविधा पाउनेछन् । यस अवसरमा दिगो ग्रुपले सहभागीहरूलाई विशेष नगद छुट, थप मूल्याङ्कन, र...

दिगो ग्रुपले जडान गर्‍यो साझा यातायातमा ११ वटा विद्युतीय चार्जर
AUTO

दिगो ग्रुपले जडान गर्‍यो साझा यातायातमा ११ वटा विद्युतीय चार्जर

काठमाण्डौ । दिगो ग्रुपले साझा यातायातको ४० वटा विद्युतीय गाडी सँगैसँगै ११ वटा चार्जरको जडान गरेको छ । साझा चार्जिङ डिपो नाम दिएर तयार पारिएको स्टेशन साझा यातायातले यही मंगलबारबाट विधिवत रुपमा सञ्चालनमा ल्याएको छ।  साझा यातायातले हाल खरिद गरेको विद्युतीय गाडीको निर्माता सीएचटीसीले साझालाई बधाई दिदै वैकल्पिक उर्जाप्रति लिएको यस कदमलाई प्रोत्साहन गरेर विज्ञप्ती...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.