नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चार प्रणाली श्रीलङ्कामा
काठमाण्डौ । नेपालको प्रविधि कम्पनी टिङ टिङले श्रीलंकामा आफ्नो सेवा बिस्तार गरेको छ । यसक्रमा श्रीलंकामा इफेक्टिभ सोलुशनसँग व्यवसाहिक सञ्चार प्रणालीका लागि एआईमा आधारित सेवा दिने सम्झौता गरेको छ । इफेक्टिभ सोलुशनले व्यवसाय, उद्यम तथा सार्वजनिक सेवामा अत्याधुनिक प्रविधिहरु प्रयोग गर्न चा...

