बुधबार, फाल्गुन २०,२०८२ 10:03:48
Bizshala
  • बुधबार, फाल्गुन २०,२०८२ 10:03:48
नाटोले खसाल्यो टर्कीतर्फ हानिएको इरानी मिसाइल
विश्व अर्थतन्त्र

नाटोले खसाल्यो टर्कीतर्फ हानिएको इरानी मिसाइल

काठमाण्डौ । नाटोको हवाई प्रतिरक्षा प्रणालीले टर्कीको आकाशीय क्षेत्रमा प्रवेश गर्न लागेको इरानी क्षेप्यास्त्रलाई खसालेको छ।नाटो सदस्य राष्ट्र टर्कीको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार उक्त क्षेप्यास्त्रलाई टर्कीको आकाशीय क्षेत्रतर्फ अघि बढिरहेको अवस्थामा अवरोध गरी नष्ट गरिएको हो। मन्त्रालयले घटनामा कुनै मानवीय क्षति वा घाइते नभएको जनाएको छ।

टर्कीले बढायो रुसबाट कच्चा तेलको आयात
विश्व अर्थतन्त्र

टर्कीले बढायो रुसबाट कच्चा तेलको आयात

काठमाण्डौ । टर्कीका ठूला कच्चा तेल प्रशोधनकर्ता कम्पनीहरुले रुसबाट तेलको आयात बढाएका छन् । अमेरिका र पश्चिमा देशहरुले तेल बिक्रीबाट प्राप्त रकम युक्रने युद्धमा लगानी गरेको भन्दै रुसमाथि थप प्रतिबन्ध लगाएसँगै टर्कीले रुसी तेलको आयात बढाएको हो ।  चीन र भारतसँगै टर्कीपनि रुसी तेलको ठूलो खरिदकर्तामध्ये एक हो । टर्कीका प्रशोधनकर्ताहरुले पनि प्रतिबन्धपश्चात भारतीय...

टर्कीमा पनि नेपालमा जस्तै जनविद्रोहको जोखिम, दशौं हजार मानिस सडकमा निस्किए
विश्व अर्थतन्त्र

टर्कीमा पनि नेपालमा जस्तै जनविद्रोहको जोखिम, दशौं हजार मानिस सडकमा निस्किए

काठमाण्डौ । टर्कीको राजधानी अंकरामा हजारौं हजार मानिस सडकमा उत्रिएका छन् । उनीहरु विपक्षी पार्टीका प्रमुखलाई हटाउन सक्ने अदालतको एउटा निर्णयविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । यस विषयमा सोमबार फैसला हुँदैछ ।  अदालतले सन् २०२३ मा प्रमुख विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टी(सीएचपी)ले आयोजना गरेको महाधिवेशनमा प्रक्रियागत अनियमितता भएको विषयमा आज सुनुवाई गर्दैछ । अदालतको...

पाकिस्तानलाई समर्थन गरेको टर्कीप्रति कठोर बन्दै भारत, उठायो यस्तो कदम
विश्व अर्थतन्त्र

पाकिस्तानलाई समर्थन गरेको टर्कीप्रति कठोर बन्दै भारत, उठायो यस्तो कदम

काठमाण्डौ । भारत र पाकिस्तानबीचको तनावका बीच टर्कीले पाकिस्तानलाई दिएको समर्थनलाई लिएर भारत सरकारले कडा अडान लिएको छ । भारत सरकारले अब भारतभर चलिरहेका टर्की लगानी परियोजनाहरूको समीक्षा गर्न लागेको छ। यसको प्रत्यक्ष असर यूपी र दिल्ली सहित देशका ५ राज्यमा चलिरहेको मेट्रो, सुरुङ र निर्माण परियोजनामा ​​पर्न सक्ने जनाइएको ।टर्कीले भारतमा धेरै विदेशी लगानी गरेको छ । अप्रिल...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.