बाढी प्रभावित यात्रुलाई टर्किस एयरलाइन्सको टिकटमा विशेष सुविधा
काठमाण्डौ । बाढीका कारण यात्रा प्रभावित भएका यात्रुलाई लक्षित गर्दै टर्किस एयरलाइन्सले काठमाण्डौ उडानका टिकटमा विशेष सुविधा उपलब्ध गराउने भएको छ। एयरलाइन्सले अगस्ट २६ देखि सेप्टेम्बर १, २०२६ सम्म काठमाडौंका लागि उडान टिकट लिएका यात्रुलाई टिकट परिवर्तन, रिफन्ड तथा म्याद थपमा सहजीकरण गर्ने जनाएको हो।एयरलाइन्सका अनुसार अगस्ट २६, २०२६ वा सोभन्दा अघि टिकट जारी भएका यात्रुले...

