युनियन मेवा हाइड्रोले ३५.३८ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाण्डौ । युनियन मेवा हाइड्रो लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले ३५ करोड ३८ लाख ६० हजार ५ सय रुपैयाँको रु.१०० अंकित दरका ३५ लाख ३८ हजार ६०५ कित्ता आईपीओ जारी गर्ने तयारी गरेको हो । यसका लागि कम्पनीले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्ध नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ती सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको...