बिहीबार, पुष ११,२०८१ 04:07:18
IME remit
  • बिहीबार, पुष ११,२०८१ 04:07:18
IME remit
Global IME Bank Limited

युनियन मेवा हाइड्रोले ३५.३८ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

Hyundai Nepal
युनियन मेवा हाइड्रोले ३५.३८ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
Nabil Bank Limited

काठमाण्डौ । युनियन मेवा हाइड्रो लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाएको छ । कम्पनीले ३५ करोड ३८ लाख ६० हजार ५ सय रुपैयाँको रु.१०० अंकित दरका ३५ लाख ३८ हजार ६०५ कित्ता आईपीओ जारी गर्ने तयारी गरेको हो ।  

यसका लागि कम्पनीले लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्ध नियुक्त गरेको छ । बिक्री प्रबन्धक नियुक्ती सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् ।  

Bizshala
Shivam Cement
CG Motors

युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपािलकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माणाधिन करिब ३५ प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.