मंगलवार, श्रावण ५,२०८३ 12:59:39
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 12:59:39
Bizshala
Global IME Bank Limited

मन्जुश्री फाइनान्सद्वारा १.८६ लाख रुपैयाँबराबरको छात्रवृत्ति प्रदान

मन्जुश्री फाइनान्सद्वारा १.८६ लाख रुपैयाँबराबरको छात्रवृत्ति प्रदान
New Office

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले अनन्त सेवा आश्रम मार्फत मूनलाईट सेकेण्डरी स्कूललाई  रु १ लाख ८६ हजार रुपैयाँबराबरको छात्रवृत्ति प्रदान गरेको छ । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त छात्रवृत्ति प्रदान गरेको हो ।  

मन्जुश्री फाइनान्सको तर्फ़बाट फाइनान्सका चिफ बिजनेस अफिसर गणेश खत्री, अनन्त सेवा आश्रमका प्रमुख कार्यकारी अधिकृत उदय राजभाट तथा मूनलाईट स्कूलको प्रध्यानाध्यापक इश्वोर गुरुङले सयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् । फाइनान्सले सोहि विद्यालयमा अध्यनरत दुई छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ ।  

मन्जुश्री फाइनान्सले २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरमार्फत ग्राहकहरुलाई बैंकिङ सेवा उपलब्ध गराईरहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.