मञ्जुश्री फाइनान्सद्वारा ‘मन्जुश्री भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक
काठमाण्डौ । आफ्ना ग्राहकलाई सधैं नवीनतम तथा प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ मञ्जुश्री फाइनान्स लिमिटेडले Manjushree Virtual Credit Card सार्वजनिक गरेको छ। यस कार्डमार्फत ग्राहकहरूले Manjushree Smart मोबाइल बैंकिङ एप प्रयोग गरी सहज रूपमा डिजिटल कारोबार गर्न सक्नेछन्।मञ्जुश्री भर्चुअल क्रेडिट कार्डबाट फोनपे नेटवर्कमा आबद्ध कुनै पनि मर्चेन्ट QR मा सजिलै भुक्तानी गर्न सकिने...

