मंगलवार, असार ९,२०८३ 09:34:15
Bizshala
  • मंगलवार, असार ९,२०८३ 09:34:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लाभांश पारित गर्दै मन्जुश्री फाइनान्सको साधारण सभा सम्पन्न

Laxmi Sunrise Bank Limited
लाभांश पारित गर्दै मन्जुश्री फाइनान्सको साधारण सभा सम्पन्न

काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असोज ३१ गते काठमाण्डौको थापागाउँमा रहेको थापागाउँ ब्यान्केटमा सम्पन्न भएको हो ।  

New Office
CG Motors
Garima Development Bank

सभाले फाइनान्सको आव २०८१/८२ को लागि प्रस्तावित १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय पारित गरेको छ ।  

यस्तै, सभाबाट उक्त आवका वित्तीय विवरणहरु पारित हुनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.