• शनिबार, भाद्र २८,२०८२ 12:26:10
Global IME Bank Limited

मञ्जुश्री फाइनान्सका अध्यक्षले एक सातामै दिए राजीनामा, नयाँ अध्यक्षमा अधिकारी चयन

Hyundai Nepal
मञ्जुश्री फाइनान्सका अध्यक्षले एक सातामै दिए राजीनामा, नयाँ अध्यक्षमा अधिकारी चयन

काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सुमन प्रसाद अधिकारी चयन भएका छन् । माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उनलाई सोही दिनदेखि लागू हुनेगरी अध्यक्षमा चयन गरिएको संस्थाले जनाएको छ । यसअघिका अध्यक्ष यादव अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाउँदै अध्यक्ष पदमा रही कार्य गर्न असमर्थ रहेको भन्दै राजीनामा दिएका थिए । 

अधिकारीले अध्यक्ष चयन भएको एक सातामै राजीनामा दिएका छन् । 

उनी गत पुस २८ गते सम्पन्न संस्थाको १७ औं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित हुँदै सोही दिन अपरान्ह ३ बजे बसेको संस्थाको सञ्चालक समितिको बैठकबाट पुस २९ गते देखि लागू हुनेगरि निर्विरोध रुपमा अध्यक्ष चयन भएका थिए । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.