काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा पुष्प राज भण्डारी नियुक्त भएका छन् । कम्पनीको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई सञ्चालकमा नियुक्त गरेको हो ।
उनलाई भदौ ३ गतेदेखि लागू हुनेगरी कम्पनीको सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।