युनाइटेड बिजनेश होटलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
काठमाण्डौ । युनाइटेड बिजनेश होटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको तयारी स्वरुप धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । यसैबीच होटल र क्यापिटलबीच क्यापिटलको ‘आईडिया टु आईपीओ’ सेवाअन्तर्गत संस्थागत परामर्श सेवा, सेयर रजिष्ट्रार सेवासहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती...