यूनाईटेड सिमेन्ट्सको निःशुल्क स्वास्थ्य शिविरबाट धुनीवेशीका स्थानीय लाभान्वित
काठमाण्डौ । यूनाईटेड सिमेन्ट्सले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत धुनीवेशी नगरपालिका–९ का स्थानीय बासिन्दाका लागि निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।ललितपुरस्थित मेघा अस्पतालका सात जना स्वास्थ्यकर्मीको सहभागितामा सञ्चालन गरिएको शिविरमा जनरल फिजिसियन डा। जमाल अश्रफ, बालरोग विशेषज्ञ डा। दीपा खनाल तथा दन्तरोग विशेषज्ञ डा. सङ्गीता कुमारीले...

