उपकार लघुवित्तले डाक्यो साधारण सभा, सेयरधनीलाई छैन लाभांश
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो आठौँ वार्षिक साधारणसभा आगामी मंसिर ४ गते शुक्रबार आयोजना गर्ने भएको छ। साधारणसभा बाँकेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा बिहान १० बजे बस्नेछ । सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने...

