काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडकी सञ्चालक आरती पौडेलको कार्यकाल थप गरिएको छ । साउन ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पौडेलको अवधि थप गर्ने निर्णय गरेको हो ।
उनको कार्यकाल २९ गते समाप्त भएको थियो । बैठकले अर्को साधारण सभा नभएसम्मका लागि पौडेललाई निरन्तरता दिने निर्णय गरेको हो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                         
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                