us dollar

फेरि नयाँ उचाइमा डलरको भाउ, आज कति छ विनिमय दर ?

1695099603dollar.jpg
काठमाण्डौ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ।  आज मंगलबार अमेरिकी डलरको भाउ फेरि नयाँ उचाइमा पुगेको हो। योसँगै नेपाली मुद्रा डलरको तुलनामा हालसम्मकै कमजोर बनेको हो। नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३३.५४ रुपैयाँ र खरिददर १३२.९४ रुपैयाँ कायम भएको छ। जुन...

अमेरिकी डलरको वर्चश्वमा देखिँदैछ चुनौती, घट्दैछ विश्वव्यापी प्रभुत्व

1682912737dollar.jpg
काठमाण्डौ । अमेरिकाको चिन्ता प्रस्ट देखिन थालेको छ। डलरको वर्चश्वलाई चुनौतीले अमेरिकामा शंकाहरु जन्माएको छ।  विश्वभर आवाज उठिरहेको छ कि डलरबाट दूरी कायम गर्ने प्रयास गर्नुपर्छ। प्रख्यात अमेरिकी अर्थशास्त्री जोसेफ सुलिभानले हालै ब्रिक्स देशहरु (ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका) ले अन्तर्राष्ट्रिय व्यापारका लागि आफ्नो संयुक्त...

अमेरिकी डलरको खरिद-बिक्री दरमा राष्ट्र बैंकले ल्यायो यस्तो व्यवस्था

1682674502dollarr.jpg
काठमाण्डौ । अब बैंकहरुले ५० अमेरिकी डलरभन्दा साना दरका नगद नोट खरिद गर्दा सेवा शुल्क लिन बाधा नपर्ने भएको छ।  नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरेको एकीकृत परिपत्र–२०७९मा संशोधन गर्दै यो सुविधा थप गरेको हो। यसअघि यो व्यवस्था गरिएको थिएन।  त्यस्तै यसअघि राष्ट्र बैंकले बैंक तथा...

इरानी मुद्रामा रेकर्डतोड गिरावट, १ डलरको मूल्य ३.८६ लाख रियाल

1671510623iran.jpg
काठमाण्डौ । अमेरिकी डलरको तुलनामा इरानी मुद्रामा रेडर्कतोड गिरावट आएको छ।  इरानको केन्द्रीय बैंकका गभर्नर अली सालेहाबादीले इरानी मुद्रा रियालको मूल्यमा आएको गिरावटका लागि केही हदसम्म सरकारविरोधी प्रदर्शनहरु जिम्मेवार रहेको बताएका छन्।  विदेशी विनिमय साइट बोनबास्टका अनुसार बजारमा १ डलर ३ लाख ९५ हजार रियालसम्म बिक्री भएको छ।...

अमेरिकी डलरको भाउ लगातार बढ्दै, आज फेरि नयाँ उचाइमा

1666232206dollar.jpg
काठमाण्डौ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको छ। आज बिहीबार अमेरिकी डलरको भाउ फेरि नयाँ उचाइमा पुगेको छ।  नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३३.१४ रुपैयाँ र खरिददर १३२.५४ रुपैयाँ कायम भएको छ। जुन नेपाली बजारमा हालसम्मकै उच्च हो।  यसअघि हिजो बुधबारको विनिमय...

नयाँ उचाइमा डलरको भाउ, नेपाली मुद्रा हालसम्मकै कमजोर

1666148125us-dollar.jpg
काठमाण्डौ । नेपाली बजारमा आज बुधबार अमेरिकी डलरको भाउ फेरि नयाँ उचाइमा पुगेको छ।  नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३२.०८ रुपैयाँ र खरिददर १३१.४८ रुपैयाँ कायम भएको छ। जुन नेपाली बजारमा हालसम्मकै उच्च हो।  यसअघि गत असोज ३० गतेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३२.०७ रुपैयाँ र...

फेरि नयाँ उचाइमा डलरको भाउ, नेपाली मुद्रा हालसम्मकै कमजोर

1665295341dollar.jpg
काठमाण्डौ । नेपाली बजारमा आइतबार अमेरिकी डलरको भाउ पुनः नयाँ उचाइमा पुगेको छ।  नेपाल राष्ट्र बैंकले आइतबारका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३२.०२ रुपैयाँ र खरिददर १३१.४२ रुपैयाँ कायम भएको हो। जुन नेपाली बजारमा हालसम्मकै उच्च हो।  गत शुक्रबारको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३१.३२ रुपैयाँ र...

किन बलियो बन्दैछ डलर ? विश्व अर्थतन्त्रमा कस्तो पर्ला प्रभाव ?

1664518799dollar.jpg
काठमाण्डौ । अमेरिकी डलर अन्य मुद्राको तुलनामा विगत दशकहरुमा सबैभन्दा बलियो छ। यसको मतलब यो हो कि डलर किन्न धेरै महँगो भएको छ र एक डलरले अब पहिलेभन्दा धेरै पाउन्ड, युरो वा येन किन्न सक्छ। यसले विश्वभरका व्यवसाय र घरहरुलाई असर गरिरहेको छ। डलर इन्डेक्स (डीएक्सवाई) ले अमेरिकी डलरलाई विश्वका अन्य ६ वटा मुद्रासँग तुलना गर्छ। यसमा युरो, पाउन्ड र...

डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर

1664423221us-dollar.jpg
काठमाण्डौ । नेपाली बजारमा बिहीबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ।  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३१.४१ रुपैयाँ र खरिददर १३०.८१ रुपैयाँ कायम भएको छ। जुन नेपाली बजारमा हालसम्मकै उच्च हो।  यसअघि गत मंगलबारका लागि तय गरेको विनिमय दरअनुसार आज १ अमेरिकी डलरको...

हालसम्मकै उच्च विन्दुमा डलरको भाउ, आज कति छ विनिमय दर ?

1664245388dollar.jpg
काठमाण्डौ । नेपाली बजारमा मंगलबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ।  नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तय गरेको विनिमय दरअनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३०.९० रुपैयाँ र खरिददर १३०.३० रुपैयाँ कायम भएको छ। जुन नेपाली बजारमा हालसम्मकै उच्च हो।  यसअघि गत आइतबार डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। यो...

डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर

1663901069dollar.jpg
काठमाण्डौ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ।  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तय गरेको विनिमय दरअनुसार १ डलरको बिक्री दर १२९.६८ रुपैयाँ पुगेको छ। यसअघि हिजो अमेरिकी डलरको बिक्रीदर १२९.०८ रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च थियो।   नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ।...

डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर

1656469867dollar.jpg
काठमाण्डौ। अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर बनेको छ।  नेपाल राष्ट्र बैंकले बुधबारका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्री दर १२६.३४ रुपैयाँ पुगेको छ। अर्थात अब १ डलर खरिद गर्न १२६ रुपैयाँभन्दा बढी खर्च गर्नुपर्नेछ।  पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै अमेरिकी डलरको बलियो बन्दै गइरहेको छ।...

विश्व बजारमा अमेरिकी डलरको प्रभुत्व संकटमा परेकै हो ?

1649150230dollar.jpg
काठमाण्डौ । अमेरिकासँग विश्वको सबैभन्दा शक्तिशाली सेना हुन सक्छ। तर, डलर अमेरिकाको मुख्य हतियार हो।  विश्व बजारमा डलरको ८० वर्षको प्रभुत्वपश्चात विश्वव्यापी मुद्रा सञ्चितीमा अमेरिकी डलरको दबदबा जोखिममा पर्ने देखिएको छ।  विश्व मुद्रा सञ्चितीमा १२.८ ट्रिलियन मूल्यबराबरको लगभग ६० प्रतिशत हिस्सा डलरको रहेको छ। जसले अमेरिकालाई अन्य...

रुस–युक्रेन युद्ध : डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर, कस्तो पर्ला प्रभाव ?

1646725896dollar.jpg
काठमाण्डौ । रुस–युक्रेन युद्धले अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर बलियो बन्दै गएको छ। अन्तर्राष्ट्रिय बजारमा डलर बलियो बन्दै जाँदा त्यसको प्रभाव नेपालमा परेको छ। नेपाली मुद्रा अमेरिकी डलरको तुलनामा हालसम्मको इतिहासमै निकै कमजोर बनेको छ।  नेपाल राष्ट्र बैंकले मंगलबारका लागि १ अमेरिकी डलरबराबर १२३.४४ नेपाली रुपैयाँ विनिमय दर...

अमेरिकी डलर झनै मजबुत हुने संकेत, नेपालमा कस्तो असर पर्ला ?

1617282806dollar-123.jpg
काठमाण्डौ । विश्व अर्थतन्त्र कोभिडका कारण थलिएको बेला महाशक्ति राष्ट्र अमेरिकाको डलर झनै मजबुत भएर जाने देखिएको छ। नवनियुक्त राष्ट्रपति जो बाइडनले ल्याएको पूर्वाधार योजनाले गर्दा डलर मजबुत हुने देखिएको हो। पूर्वाधार योजनाका लागि राष्ट्रपति बाइडनले २.३ ट्रिलियन डलरबराबरको राहात प्याकेज ल्यएका छन्। सिटी फरेन स्ट्राटेजिस्टका...

भर्खरै

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

अर्थमन्त्री महत एआईआईबीको बैठकमा सहभागी हुन इजिप्ट प्रस्थान

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब  ब्याट्री  ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

टाटाको इभी गाडीको बुकिङ रद्द हुन थाल्यो, 'जब ब्याट्री ३०% भन्दा तल झर्छ, अनि नसोचेको हुन्छ !'

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

सेयर अभौतिकीकरण गर्न संस्थापकलाई सिटिजन लाइफको आग्रह

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

हिमालयन र सिभिल क्यापिटलको वार्षिक साधारणसभा एकैदिन, यस्ता छन् अजेन्डा

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

असोज १४ बाट प्रिमियममा आईपीओ ल्याउँदै सोनापुर मिनरल्स, प्रतिकित्ता कति ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

अपर तामाकोशीको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न  पाउने

नेपालीहरुले अब बिनाभिषा म्यानमार प्रवेश गर्न पाउने

citizens bank

सिटिजन्स बैंकले सेयरधनीलाई ‘दशैंखर्च’ दिने, असोज २६ गते एजीएम

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

स्टार हस्पिटलले रु. १०० अंकित दरका ४० लाख कित्ता आइपीओ जारी गर्ने

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

'शंकास्पद मन्दी'का बीच भारतीयहरु किन घरजग्गा र गाडीमा पैसा खन्याइरहेका छन् ?

Bank of England

फेडपछि बैंक अफ इङ्गल्याण्डद्वारा ब्याजदर स्थिर राख्ने निर्णय

कामना सेवा र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता

कामना सेवा र एनईभी नेपालबीच ईभीमा कर्जा लगानी सम्झौता

मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय पोखराको चिप्लेढुंगामा

मुक्तिनाथ क्यापिटलको शाखा कार्यालय पोखराको चिप्लेढुंगामा

एनएमबि बैंक-बुद्ध एयर सहकार्य, डेबिट कार्डबाट टिकट किन्दा १०% छुट, थप ५ केजी सामान लैजान निःशुल्क

एनएमबि बैंक-बुद्ध एयर सहकार्य, डेबिट कार्डबाट टिकट किन्दा १०% छुट, थप ५ केजी सामान लैजान निःशुल्क