धितोपत्र बजारलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गरिनेछ, कार्यदलको सुझाव क्रमशः कार्यान्वयन हुन्छः अध्यक्ष खत्री
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोनं) आफ्नो स्थापनाको ३४औँ वर्षमा प्रवेश गरेको अवसरमा बोर्डका अध्यक्ष उत्तर कुमार खत्रीले धितोपत्र तथा वस्तु विनिमय बजारलाई सुरक्षित, विश्वसनीय र अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्न बोर्ड प्रतिबद्ध रहेको बताएका छन्।वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष खत्रीले धितोपत्र सम्बन्धी ऐन, २०६३ ले प्रदान गरेको...

