बाढीको बहानामा मूल्य बढाए सीधा कारबाही, काठमाडौंमा विशेष अनुगमन टोली बजार छिर्दै
काठमाण्डौ । बाढी–पहिरोका कारण सडक अवरुद्ध भई खाद्यान्न तथा खाना पकाउने ग्यासको आपूर्तिमा दबाब पर्न थालेपछि सरकारले बजार अनुगमन कडा बनाउने भएको छ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबारदेखि काठमाडौं उपत्यकामा १० वटा विशेष अनुगमन टोली परिचालन गर्ने तयारी गरेको हो।विभागका सूचना अधिकारी अनिल किराँतीका अनुसार हाल चार वटा टोलीले बजार अनुगमन गरिरहेकोमा अब...

