रसुवाको पीडा बोकेर टिमुरे पुगेकी मन्त्री चौधरीको आवाज :‘अब सहानुभूति होइन, न्याय र कार्यान्वयन चाहिन्छ’
काठमाण्डौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले निम्त्याएको मानवीय र भौतिक क्षतिको पीडा नेपालले अन्तर्राष्ट्रिय जलवायु मञ्चमा जोडदार रूपमा उठाएको छ।कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बिहीबार टिमोर–लेस्टेको राजधानी दिलीमा आयोजित अल्पविकसित राष्ट्रहरूको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको सबैभन्दा ठूलो मार खेपिरहेका...

