तरकारी नमूनामध्ये १२६ वटामा उपभोग गर्न नहुने स्तरको विषादी भेटियो
काठमाण्डौ । देशभरका कृषि प्रयोगशालामा गरिएको परीक्षणले बजारमा पुग्ने तरकारीमा विषादीको समस्या अझै कायम रहेको देखाएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ महिनामा परीक्षण गरिएका २५ हजारभन्दा बढी तरकारी नमूनामध्ये १२६ वटामा उपभोग गर्न नहुने स्तरको विषादी अवशेष फेला परेको छ । यद्यपि सरोकारवाला निकायका लागि अझ ठूलो चुनौती भने परीक्षणमा फेल भएका तरकारी तथा फलफूलको...

