विश्व बैंकको चेतावनी: नेपालको आर्थिक वृद्धि २.३% मा खुम्चिने
काठमाण्डौ । विश्व बैंक ले चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर अपेक्षाभन्दा निकै कम भई करिब २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण सार्वजनिक गरेको छ।विश्व बैंकको नेपाल कार्यालयले ‘नेपाल डेभलपमेन्ट अपडेट (अप्रिल २०२६)’ सार्वजनिक गर्दै कृषि उत्पादनमा आएको गिरावट र मध्यपूर्व, विशेषगरी खाडी क्षेत्रमा चर्किएको द्वन्द्वका कारण अर्थतन्त्र प्रभावित भएको उल्लेख गरेको...

