महिन्द्राको XUV400 EV मा देखिए ६ गम्भीर समस्या, ब्याट्रीदेखि ब्रेकसम्म गुणस्तरहीन !
काठमाण्डौ । महिन्द्रा कम्पनीले जोडजाड गरी बनाएका गाडीहरुलाई 'इभी' भनेर नेपालमा निर्वाध बिक्री गरिरहेको छ । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटेड(अग्नी ग्रुप)ले नेपालमा महिन्द्राका इभी एसयूभीहरु बिक्री गरिरहेको छ । तर, उसका इभी खरीद गर्ने ग्राहकहरुले भने निकै गम्भीर समस्या भोगिरहेका छन् । पछिल्लो समय निकै तामझामका साथ नेपालमा लञ्च गरिएको...