न्यादीमा कसरी लाग्यो १२% को अपर सर्किट ? वाइकोसँग मिलेमतोको आशङ्का
काठमाण्डौ । सेयर बजारमा गैरकानूनी हर्कतहरु बढ्न थालेका छन् । निश्चित समूहहरु मिलेर विभिन्न कम्पनीको सेयरहरुमा गैरकानूनी चलखेल गरी दोश्रो बजारको मूल्य बढाउने खेल बाक्लिन थालेका छन् । यस्तै हर्कतहरु भइरहँदा नियामक निकायहरु मौन छन् । फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) प्रमुखविहीन भएकै बेला कारोबार प्रणालीमा गैरकानूनी पहुँच स्थापित गरी यस्ता हर्कतहरु बढ्न...