खाद्य संकटसँग जुध्दै जिम्बाबे, अफ्रिकन युनियनले दियो ३१.८ मिलियन डलर खडेरी बीमा रकम
काठमाण्डौ । जिम्बाबेले अफ्रिकन युनियनबाट ३१.८ मिलियन डलरबराबरको खडेरी बीमा रकम प्राप्त गरेको छ । जिम्बाबेले अफ्रिकन युनियनको अंगको रुपमा रहेको ‘अफ्रिकन रिस्क क्यापासिटी’बाट उक्त खडेरी बीमा रकम प्राप्त गरेको हो । अफ्रिकन रिस्क क्यापासिटीले ‘इल निनो’ नामक खडेरीबाट ग्रस्त भएको जिम्बाबेलाई ३१.८ मिलियन डलर उपलब्ध गराएको त्यहाँको वित्तमन्त्री मिथुली एनक्यूबले बताएका...