बिहीबार, बैशाख ३१,२०८३ 02:19:52
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 02:19:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेशका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

Laxmi Sunrise Bank Limited
महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेशका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान
Shivam Cement

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेश अन्तर्गतका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परिक्षा (एसइई) पास गरी काठमाण्डौ उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिईभिटी) अन्तर्गत डिप्लोमा अध्ययन गर्न चाहाने तर घरको आर्थिक अवस्था नाजुक भएका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र, कालिकोटसँगको समन्वयमा उक्त छात्रवृति प्रदान गरेको हो ।  

Bizshala
New Office
CG Motors

आज बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यत्रमका बिच छात्रवृत्तिबराबरको रकम प्रदान गरिएको बैंकले जनाएको छ । यस किसिमको कार्यबाट पैसाको अभावबाट कुनै पनि विद्यार्थीहरुको उच्च शिक्षा हासिल गर्न चाहनामा गतिशिलता प्रदान गर्न केहीहदसम्म भएपनि सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नितिबमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’  सञ्चालनमा ल्याएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.