बिहीबार, असार १२,२०८२ 09:05:27
  • बिहीबार, असार १२,२०८२ 09:05:27
Global IME Bank Limited

व्यापार घाटा ८.११ खर्ब,आयात र निर्यात दुवैमा संकुचन

Hyundai Nepal
व्यापार घाटा ८.११ खर्ब,आयात र निर्यात दुवैमा संकुचन
Nabil Bank Limited

काठमाडौँ । नेपालको व्यापार घाटा ८ खर्ब रुपैयाँ बढी नाघेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/८१ को ७ महिनामा देशको वैदेशिक व्यापार घाटा ८ खर्ब ११ अर्ब रुपैयाँ पुगको हो। जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १.७७ प्रतिशतले कम हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

गत आर्थिक वर्षको ७ महिनासम्ममा देशको व्यापार घाटा ८ खर्ब २५ अर्बभन्दा बढी थियो । 

यो अवधिमा आयात र निर्यात दुवैमा गिरावट आएको छ । चालु आवको सात महिनाको अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँबराबरको आयात गरेको नेपालले भने ८६ अर्ब ८३ करोड रुपैयाँबराबरको निर्यात  गरेको छ । यसरी नेपालको आयात २.३१ प्रतिशत र निर्यात ७.०७ प्रतिशतले घटेको छ ।  

गत आवको सात महिनासम्म भने नेपालको आयात ९ खर्ब १९ अर्ब १६ करोड रुपैयाँ र निर्यात ८६ अर्ब ८३ करोड रुपैयाँ रहेको थियो ।कुल व्यापारमा आयातको हिस्सा ९१.१८ प्रतिशत र निर्यातको हिस्सा ८.८२ प्रतिशत रहेको छ ।  

आयात र निर्यातमा आएको कमीका कारण देशको व्यापार घाटामा कमी देखिएको हो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.