काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै एमआईएस अफिस(जुनियर अफिसर )१ जना र केही संख्यामा जुनियर असिस्टेन्टका लागि दरखास्त आह्वान गरेको हो ।
जुनियर असिस्टेन्ट पदका लागि कुमारी जबबाट आवेदन दिन सकिनेछ । इच्छुक तथा योग्य आवेदकले आगामी फेब्रुअरी ५ सम्म आवेदन दिन सकिनेछ । छनौट भएका आवेदकहरुलाई बैंकको केन्द्रीय कार्यालयसहित विभिन्न शाखामा नियुक्त गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।