काठमाण्डौ । कियाले अमेरिकामा ८० हजार २५५ युनिट कार फिर्ता मगाउने निर्णय गरेको छ । कम्पनीले निरो ईभी प्लग–इन हाईब्रिड र हाईब्रिड सवारी साधनहरु फिर्ता मगाउन लागेको हो ।
यी कारहरुको एयरब्याग र सिलबेल्टमा आएको समस्याका कारण बजारबाट फिर्ता मगाउन लागिएको किया अमेरिकाले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।