विराटनगरमा कियाको सोरुम सञ्चालनमा, असार १४ देखि १६ सम्म आकर्षक सुविधा पाइने
काठमाण्डौ । नेपालका लागि विश्व प्रसिद्ध दक्षिण कोरियाली अटोमोबाइल कम्पनी ‘किया’ का अधिकृत बिक्रेता कन्टिनेन्टल टे«डिङ इन्टरप्राइजेज प्रालिले विराटनगरमा सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले नया ‘किया सीआई २.०’ मापदण्ड अनुसार अपडेटेड सोरुम खोलेको हो । कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजबाट प्रमुख सदस्यहरू उपस्थित िथए । जसमा अटो डिभिजनका असिस्टेन्ट जेनेरल...