बिहीबार, श्रावण २१,२०८३ 12:20:12
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 12:20:12
Bizshala
Global IME Bank Limited

हड्तालमा उत्रिदै ग्यास उद्योगी, माघ २९ गतेदेखि पीडीओ नउठाउने निर्णय

हड्तालमा उत्रिदै ग्यास उद्योगी, माघ २९ गतेदेखि पीडीओ नउठाउने निर्णय
New Office

काठमाण्डौ । नेपालमा फेरी केही वर्षअघिजस्तै ग्यास अभाव हुने देखिएको छ । नेपाल एलपी ग्यास उद्योग संघले यहि माघ २९ गतेदेखि खरिद आदेश (पीडीओ) नउठाउने निर्णय गरेसँगै ग्यास अभाव हुने देखिएको हो ।  

सरकारले आफ्नो माग पुरा नगरेको भन्दै संघले पीडीओ नउठाउने जनाएको छ । आफूहरुको माग पुरा नभएसम्म ग्यास खरिद आदेश नउठाउने र हड्ताल समेत गर्ने संघले जनाएको छ ।  

संघले ५ वर्षदेखि कमिसन र ढुवानीसम्मको मूल्य समायोजन नभएको गुनासो गर्दै आएका छन् । सरकारसमक्ष यस विषयमा पटकपटक अवगत गराएपनि सुनुवाई नभएकाले हड्ताल गर्नुको विकल्प नभएको संघले जनाएको छ ।  

पीडीओ नलिने वित्तिकै ग्यास आयात कम हुने र केही दिनमै हाहाकार हुने परिस्थिति आउन सक्ने संघको जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.