काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्काशन(एफपीओ) निष्कासनका लागि अनुमति पाएको छ । संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट माघ २७ गते अनुमति पाएको हो ।
यससँगै अब संस्थाले रु.१०० अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गर्नेछ । कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।