शनिबार, असार २१,२०८२ 11:17:23
  • शनिबार, असार २१,२०८२ 11:17:23
Global IME Bank Limited

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.५० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८.५० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Nabil Bank Limited

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख ५० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको मुक्तिनाथ क्यापिटलमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले फागुन ९ गतेभित्र आवेदन दिनुपर्नेछ। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १११ रुपैयाँ तोकिएको छ ।  

सेयर खरिदका लागि आवेदन दिदा न्यूनतम १ लाख २५ हजार कित्ताका लागि बोलकबोल पेश गर्नु पर्नेछ ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.