राष्ट्र बैंकको कारबाहीमा तीन वाणिज्य बैंक, कुन–कुन परे ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तीन वाणिज्य बैंकलाई कारबाही गरेको छ । नियामकीय प्रावधान मिचेको भन्दै केन्द्रीय बैंकले एनआइसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई कारबाही गरेको हो । केन्द्रीय बैंकले चालु आव २०८२/८३ को दोस्रो त्रैमासमा उक्त तीन बैंकलाई पहिलोपटक कारबाही गरेको हो । उक्त तीन बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र ग्लोबल...

