सोमबार, असार १५,२०८३ 05:00:18
Bizshala
  • सोमबार, असार १५,२०८३ 05:00:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पाँडे चयन

Laxmi Sunrise Bank Limited
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पाँडे चयन

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् । बैंकको फागुन २० गते बसेको सञ्चालक समितिको ६१७ औँ बैठकले पाँडेलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन गर्ने निर्णय गरेको हो ।  

New Office
CG Motors
Garima Development Bank

बैंकको गत फागुन १५ गते सम्पन्न ३८ औँ वार्षिक साधारण सभाबाट पाँडेसहित प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य र दिपंकर शाक्य उदय निर्विरोध निर्वाचित भएका थिए । चारै जना संस्थापक समूहका तर्फबाट सञ्चालकमा निर्वाचित भएका थिए ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै सर्वसाधारण सेयरधनीको तर्फबाट  कवि कुमार टिबरेवाला र शालिक राम बेल्बासे सञ्चालक पदमा निर्वाचित भएका थिए । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.