शुक्रबार, भाद्र २०,२०८२ 08:53:23
  • शुक्रबार, भाद्र २०,२०८२ 08:53:23
Global IME Bank Limited

सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
सर्वसाधारणका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा
Shivam Cement

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आम सर्वसाधारणका लागि संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले गत जेठ ११ गते र असार १२ गते ३५ दिने अवधिका लागि बिक्रीमा राखेर बिक्री नभएको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि जो कोहि व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् ।    

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ७ दिनभित्र लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा आवेदन दिनुपर्नेछ।  

IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.