बिहीबार, बैशाख ३,२०८३ 12:27:47
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 12:27:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भूतप्रभावी करको प्रभाव: नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

Bizshala
भूतप्रभावी करको प्रभाव: नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने
Shivam Cement

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमीटेडले आर्थिक वर्ष २०७९-८० का लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।  

बैंकको माघ १९ गते शुक्रबार बिहान ९ः४५ बजे बसेको सञ्चालक समितिको ५९८ औं बैठकले यस्तो निर्णय गरेको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

एफपीओ र मर्जरमा सरकारले भूतप्रभावी कर असूल्दा नाफाको रुपमा कमाएको ठूलो रकम नेपाल इन्भेष्टमेन्ट मेगा लगायतका बैंकहरुले तिर्नुपरेको थियो । सरकारको भूतप्रभावी कर असूल्ने निर्णय र त्यसमा अदालतको समेत साथका कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वित्तीय स्वास्थ्यमा गम्भीर असर परेको थियो । यसकै प्रभावका कारण बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठकले २०७९-८० को लेखापरीक्षण भई प्राप्त वासलात, २०८० असार मसान्तसम्मको नाफानोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरी बैंकको ३७ औं साधारणसभामा स्वीकृतिको निमित्त प्रस्ताव पेश गर्न  नेपाल राष्ट्रबैंकको अनुमतिका लागि पेश गर्ने गरी वित्तीय विवरणहरु स्वीकृत समेत गरेको छ ।  

 

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.