बिहीबार, श्रावण २१,२०८३ 12:19:56
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 12:19:56
Bizshala
Global IME Bank Limited

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टितेलको घट्यो

पेट्रोलको मूल्य बढ्यो, डिजेल/मट्टितेलको घट्यो
New Office

काठमाण्डौ । पेट्रोलको मूल्य पुनः बढेको छ । आज मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको मूल्य १ रुपैयाँले बढाएको छ भने डिजल मट्टितेलको मूल्य भने घटाएको छ ।  

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ४ रुपैयाँले घटेको छ भने पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढेको छ । 

समायोजनसँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा पर्ने क्षेत्रहरु चारआली, विराटगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र बीरगञ्जमा १६५.४० रुपैयाँ, दोस्रो वर्गमा पर्ने क्षेत्रहरु सुर्खेत र दाङमा १६७ रुपैयाँ र तेस्रो वर्गमा पर्ने क्षेत्रहरु काठमाडौं, पोखरा र दीपायल १६८ रुपैयाँ पर्नेछ ।

त्यस्तै, डिजेल र मट्टितेल मूल्य पहिलो वर्गका क्षेत्रमा १५३.५० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १५५ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १५६ रुपैयाँ पर्नेछ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.