शनिबार, आश्विन ३,२०८३ 04:01:56
Bizshala
  • शनिबार, आश्विन ३,२०८३ 04:01:56
Bizshala
Global IME Bank Limited

१० कित्ता भन्दा तल अड लट स्टकले हैरान हुनु भएको छ ? यसरी गर्नुहोस् कारोबार

१० कित्ता भन्दा तल अड लट स्टकले हैरान हुनु भएको छ ? यसरी गर्नुहोस् कारोबार
New Office

काठमाण्डौ। सेयर कारोबारमा धेरैका पोर्टफोलियोमा १० कित्ता भन्दा तल अड लट स्टक रहेको पाइन्छ । कतिपयलाई यो सानो–सानो १० कित्ता भन्दा तल सेयर किनबेच गर्न झन्झटिलो भईरहेको छ । अहिले नेप्सेको नियम र सिस्टमका अनुसार अड लट अर्थात १० कित्ता भन्दा तलको सेयर कारोबार गर्न मिल्दैन ।  

कारोबार गर्नलाइ पनि आफै ब्रोकरलाई भनेर खरिदकर्ता खोज्नु पर्ने झण्झट रहेको छ । वा त यसको लागि आफूसँग भएको कम्पनी नै फेरी १० कित्ता किनेर सेयर कारोबार गर्नुपर्ने झण्झट रहेको हुन्छ ।  

Shivam Cement
Bizshala
CG Motors

तर यसरी अड लट सेयर खातामा नरहने गरि पनि हामीले सेयर कारोबार गर्न सकिन्छ । जस्तै उदाहरणका लागि यदि तपाईसँग कुनै पनि कम्पनीको १११ कित्ता सेयर छ र यस्तो बेला तपाईले एकैपटक १११ कित्ता सेयर बिक्री गर्नु भयो भने सिस्टमले एक कित्ता बाँकी राखि दिन सक्छ । जुन कारोबार गर्न झण्झटिलो हुने गर्छ । अड लट अर्थात १० कित्ता भन्दा कम सेयर नरहनको लागि अब तपाईले पहिलो कारोबारमा १० कित्ता बाँकी राखेर १०१ कित्ता मात्रै सेल अडर दिनुहोस ।

Muktinath Bikas Bank Limited

यस्तो अवस्थामा तपाईको १०१ कित्ता बिक्री हुन्छ । अब दोस्रोपटक १० कित्ता फेरी सेल अडर दिनु भयो भने अब तपाईसँग अड लट सेयर खातामा बाँकी रहँदैन । अर्थात तपाईसँग खातामा कुनै पनि कम्पनीको जति सुकै कित्ता सेयर भए ता पनि १० कित्ता बाँकी राखेर सेयर बिक्री अडर दिने गर्नु भयो भने अड लटको समस्याबाट मुक्त हुन सकिन्छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.