बिहीबार, आश्विन २३,२०८२ 01:28:40
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 01:28:40
१० कित्ता भन्दा तल अड लट स्टकले हैरान हुनु भएको छ ? यसरी गर्नुहोस् कारोबार
Capital Market

१० कित्ता भन्दा तल अड लट स्टकले हैरान हुनु भएको छ ? यसरी गर्नुहोस् कारोबार

काठमाण्डौ। सेयर कारोबारमा धेरैका पोर्टफोलियोमा १० कित्ता भन्दा तल अड लट स्टक रहेको पाइन्छ । कतिपयलाई यो सानो–सानो १० कित्ता भन्दा तल सेयर किनबेच गर्न झन्झटिलो भईरहेको छ । अहिले नेप्सेको नियम र सिस्टमका अनुसार अड लट अर्थात १० कित्ता भन्दा तलको सेयर कारोबार गर्न मिल्दैन ।  कारोबार गर्नलाइ पनि आफै ब्रोकरलाई भनेर खरिदकर्ता खोज्नु पर्ने झण्झट रहेको छ । वा त यसको लागि आफूसँग...

वारेन बफेटका यी टिप्स फलो गरे सेयर लगानीबाट मालामाल !
Capital Market

वारेन बफेटका यी टिप्स फलो गरे सेयर लगानीबाट मालामाल !

काठमाण्डौ । विश्वका धनाढ्य व्यक्तिमध्ये एक तथा दिग्गज सेयर लगानीकर्ता वारेन बफेटका टिप्स अपनाएर थुप्रै मानिसले लगानी गरे र सफल पनि भए । बफेटका टिप्स लगानीका मामिलामा प्रायः काम आउँछ । उनका टिप्सलाई अन्य लगानीकर्ताले पअनुशरण गर्ने गरेको पाइन्छ ।  बफेटको मान्यता छ कि कमाइ बढाउनका लागि सही दिशा र रणनीति आवश्यक हुन्छ । प्रायः मानिस धनाढ्य व्यक्तिलाई गाली गर्ने गर्छन् तर यो...

सेयर बजारमा ‘जिरो इन्भेष्टमेन्ट पोलिसीलाई ’ किन मानिन्छ ‘बेष्ट पोलिसी’ ? कसरी हुन्छ कम जोखिममा बढी नाफा ?
Capital Market

सेयर बजारमा ‘जिरो इन्भेष्टमेन्ट पोलिसीलाई ’ किन मानिन्छ ‘बेष्ट पोलिसी’ ? कसरी हुन्छ कम जोखिममा बढी नाफा ?

काठमाण्डौ । सेयर बजारमा धेरै लगानीकर्ताले आम रुपमा एउटा गुनासो गर्ने गरेको सुनिन्छ । धेरैजसो लगानीकर्ताले आफूले किने पछि सेयरको मूल्य घटेको र बेचेपछि बढेको गुनोसो गर्ने गरेका छन् । यही समस्याको समधान गर्ने उद्देश्यले सेयर कारोबार गर्ने एउटा रणनीति अर्थात संसारमा बेष्ट पोलिसि भनेर चिनिएको ‘जिरो इन्भेष्टमेन्ट पोलिसी’ प्रयोगमा रहेको छ ।स्टक मार्केटमा प्राविधिकहरुले...

यी ६ किताबमा छ सेयरबाट मालामाल बन्ने राज, तपाईले पढ्नु भो ?
Capital Market

यी ६ किताबमा छ सेयरबाट मालामाल बन्ने राज, तपाईले पढ्नु भो ?

काठमाण्डौ । विश्वको जोकोही व्यक्ति धन्न बन्न चाहन्छ । तर, सही जानकारी र सटिक रणनीतिको अभावमा सबै व्यक्तिको धनी बन्ने सपना पूरा हुँदैन । तर, एक व्यक्ति यस्ता पनि छन् जो  लगानीकोे बादशाहको रुपमा परिचित छन् । विश्वले यिनको रणनीतिलाई अचूक औषधि ठान्छ । तर, के तपाईंलाई थाहा छ कि वारेन बाफे कस्ता किताब पढेर लगानीको मन्त्र सिक्छन् होला ? वारेन बफेटले कस्ता–कस्ता किताब पढेर लगानी गर्न...

सेयरबाट कमाउने ५ सूत्र, बढ्नेछ तपाईको आम्दानी
Capital Market

सेयरबाट कमाउने ५ सूत्र, बढ्नेछ तपाईको आम्दानी

काठमाण्डौ । पछिल्लो समय धेरैले सेयर बजारतर्फ ध्यान दिन थालेका छन् । कतिपयले सेयरबजारमै राम्रो कमाई पनि गरिरहेका छन् । तर, कतिपय अवस्थामा बजार बढ्दा समेत लगानीकर्ताले भनेजस्तो फाइदा लिन पाउदैनन्, यसको मुख्य कारण भनेकै सेयर बजारलाई निकै जटिल रुपमा बुुझ्नुु हो । तर, वास्तविकता केही भिन्न छ । तपाईले केही निकै सामान्य कुराहरुमा ध्यान दिएर लगानी गर्न थाल्नुुभयो भने बजारबाट राम्रो...

विश्वका सफल सेयर खेलाडीका लगानीका ६ साझा मन्त्र
Capital Market

विश्वका सफल सेयर खेलाडीका लगानीका ६ साझा मन्त्र

काठमाण्डौ । यदि तपाईं सेयरबजारबाट  राम्रो कमाई गर्न चाहनुहुन्छ भने तपाईंले सेयर बजार र यसमा लगानी गर्दा अपनाउनुपर्ने आधारभूत कुराहरुमा बढी ध्यान दिनुपर्छ । यी यस्ता नियम हुन्, जसलाई बजारमा सफल हुने लगानीकर्ताले लगातार पछ्याउँछन् ।विश्व बजारमा सेयरका बादशाह भनेर चिनिने वारेन बफेट लगायतका सेयरका खेलाडीहरु जस–जसले सफलता पाएका छन्, उनीहरुको सफलताका केही कुराहरु समान छन् ।...

नेटवर्थ र ईपीएस हेरेर लगानी गर्नु कति उचित? निर्जीवन बीमा कम्पनीको अवस्था कस्तो ?
Capital Market

नेटवर्थ र ईपीएस हेरेर लगानी गर्नु कति उचित? निर्जीवन बीमा कम्पनीको अवस्था कस्तो ?

काठमाण्डौ । यदि धितोपत्र दोस्रो बजारमा लगानी गर्ने हो भने लगानीकर्ताले सम्बन्धित कम्पनीको वित्तीय अवस्थाको बारेमा अवश्य जानकारी राख्नुपर्दछ । आफुले लगानी गर्न लागेको कम्पनीको व्यवसाय, मुनाफा, आम्दानीको अवस्था, सेयरधनीलाई वितरण गर्न छुट्याइएको मुनाफा अंश, जगेडा कोष, चुक्तापुँजी, इपीएस, नेटवर्थ र पीई रेसियो जस्ता सूचकहरुको विषयमा जानकारी राख्न आवश्यक पर्छ ।सेयर बजारमा...

सेयर बजार कति सुन्दर, कति जोखिमपूर्ण ? दशैंपछिको अवस्था कस्तो ?
Capital Market

सेयर बजार कति सुन्दर, कति जोखिमपूर्ण ? दशैंपछिको अवस्था कस्तो ?

काठमाण्डौ । केही समय पहिले सामाजिक सञ्जालमा चर्चा चल्यो– ‘सेयर बजार सुन्दर छ वा जोखिमपूर्ण ?’ यसमा सबैका आ–आफ्ना धारणा रहेको छ । केहीले सेयर बजार सुन्दर छ भन्छन् भने केहीेले सेयर बजार जोखिमपूर्ण रहेको तर्क गर्छन् । यथार्थमा भने सेयर बजार सुन्दर भन्दा पनि बढी जोखिमपूर्ण नै हुन्छ ।  सेयर बजारमा बुझ्नु पर्ने र बुझाउनु पर्ने मुख्य विषय पनि जोखिम नै हो । तर सेयर बजारसम्बन्धी...

सेयर बजारमा लगानी गर्ने उपयुक्त समय कसरी थाहा पाउने ?
Capital Market

सेयर बजारमा लगानी गर्ने उपयुक्त समय कसरी थाहा पाउने ?

काठमाण्डौ । सेयर बजारमा राम्रो आम्दानी गर्न सही समयमा लगानी गर्नु अति आवश्यक हुन्छ। प्रायः लगानीकर्ता सही समय खोजिरहेका हुन्छन्। तर, त्यो सही समय कसरी पहिचान गर्ने भनेर जान्न धेरै महत्वपूर्ण छ।  यदि तपाइँ नयाँ लगानीकर्ता हुनुहुन्छ वा अहिलेसम्म लगानी सुरु गर्नुभएको छैन भने तपाइँले पहिले नै ढिलो भइसकेको छ। जति चाँडो तपाइँले आफ्नो लगानी सुरु गर्नुहुन्छ, त्यति नै रिटर्न...

हकप्रद र बोनस सेयर पाउन कहिले सेयर किन्ने ? यी हुन् सेयर किने पछि ध्यान दिनु पर्ने विषय
Capital Market

हकप्रद र बोनस सेयर पाउन कहिले सेयर किन्ने ? यी हुन् सेयर किने पछि ध्यान दिनु पर्ने विषय

काठमाण्डौ । नेपालको सेयर बजार यतिबेला बुलिस यात्रामा चहिरहेको छ । बजार बढे पछि धेरैजसो नयाँ लगानीकर्ता बजार पसेका छन् । सेयर बजारमा लगानी गरेर लगानीकर्ताले दुई तरिकाले आम्दानी गर्ने गर्छन् । एउटा भनेको कम्पनीले घोषणा गर्ने लाभांशबाट र अर्को दोस्रो बजारमा सेयर किनबेच गरेर हुने पूँजीगत लाभबाट ।  कम्पनीले हरेक आर्थिक वर्ष सकिए पछि सो आर्थिक वर्षमा गरेको नाफाको आधारमा लाभांश...

बढ्दो बजारमा राम्रा ब्रोकर र कम्पनी कसरी छान्ने ? यस्ता छन् तरिका
Capital Market

बढ्दो बजारमा राम्रा ब्रोकर र कम्पनी कसरी छान्ने ? यस्ता छन् तरिका

काठमाण्डौ । पछिल्लो समय नेपाली सेयर बजारले राम्रै गति लिएको छ । कोभिडको समयमा दैनिक उछाल आएको सेयर बजारमा अहिले त्यही नै झल्को दिने गरि कारोबार भईरहेको छ । समग्रमा सेयर बजार न्यून विन्दुबाट ३५ प्रतिशत भन्दा बढीले बढेको छ । सेयर बजार बढ्दै जाँदा जोखिम पनि बढ्दै जान्छ । यस्तो समयमा लगानीकर्ताहरुले कम्पनी र ब्रोकर छनौट गर्दा निकै सजग हुनुपर्ने हुन्छ । सेयर बजार बढ्दा सबै...

सेयर बजारमा पैसाको पर्याप्तता भए मात्रै पुग्छ ? अरुभन्दा धेरै कमाउन के–कस्ता विषयमा ध्यान दिने ? यस्ता छन् सूत्र
Capital Market

सेयर बजारमा पैसाको पर्याप्तता भए मात्रै पुग्छ ? अरुभन्दा धेरै कमाउन के–कस्ता विषयमा ध्यान दिने ? यस्ता छन् सूत्र

काठमाण्डौ । सेयर बजारमा पैसा लगानी गर्नु कुनै असजिलो काम होइन। तर, लगानीबाट धेरैभन्दा धेरै नाफा निकाल्नु चाहिँ सजिलो छैन। विश्वभरका लगानीकर्ता सेयर बजारमा विशेषगरी ३ रुपमा सहभागी भएका छन्। पहिलो लगानीकर्ताका रुपमा र दोस्रो कारोबारीका रुपमा। अर्को इन्भेस्टर तथा ट्रेडरको संयुक्त रुपमा।ट्रेडरहरुले आफ्नो लगानीमा कति प्रतिशत मुनाफा निकाल्ने हो, त्यो उनीहरुको लगानीको...

सेयर शिक्षाः सेयर कारोबारमा यी १९ कुरामा ध्यान दिए सफल भइन्छ !
Capital Market

सेयर शिक्षाः सेयर कारोबारमा यी १९ कुरामा ध्यान दिए सफल भइन्छ !

–राजु पौडेलनेपालमा ९५ प्रतिशत सेयर लगानीकर्ताहरुलाइ सेयर खरिदबिक्री गर्ने समय र सेयर खरिदबिक्री विधि तथा तरिकाहरुको बारेमा जानकारी नहुँदा सेयर बजारमा कमाउनेको संख्या भन्दा गुमाउनेको संख्या ज्यादै छ । जब कि सबै लगानीकर्ताको उद्देश्य सेयर लगानीबाट कमाउने नै हुन्छ । अधिकांश सेयर लगानीकर्ताहरुले सेयर खरिदबिक्री  गर्दा आफ्नो बुद्धिले भन्दा पनि सामाजिक सञ्जालमा तथा...

घट्दो सेयर बजारबाट कसरी फाइदा लिने ? कसरी पैसा कमाउने ? यस्ता छन् उपाय
Capital Market

घट्दो सेयर बजारबाट कसरी फाइदा लिने ? कसरी पैसा कमाउने ? यस्ता छन् उपाय

काठमाण्डौ । भनिन्छ–सेयर बजारमा जति भूतकालको बारेमा बोल्न सकिन्छ र भन्न सजिलो छ त्यत्ति नै गाह्रो भविष्यको बारेमा अनुमान गर्न हुन्छ ।  लाखौं लगानीकर्ताको मनोबिज्ञान बुझ्नु सजिलो कुरा भने होइन, तर सेयर बजारमा लगानी र अध्ययन गर्नेहरुले बुझ्न सक्नु पर्छ  र कोशिश पनि गर्नुपर्छ  । सेयर बजारलाई धेरै कुराले असर गर्छ, तर मुख्य रुपमा बुझ्नुपर्ने कुरा भनेको मार्केटको ट्रेन्ड  नै...

बफेटका लगानीका १५ नियम: अरु लोभी बन्दा आफु भयभीत र अरु भयभीत हुँदा आफु लोभी बन्न सुझाव
Capital Market

बफेटका लगानीका १५ नियम: अरु लोभी बन्दा आफु भयभीत र अरु भयभीत हुँदा आफु लोभी बन्न सुझाव

काठमाण्डौ । विश्वका सबैभन्दा ठूला सेयर लगानीकर्ता तथा बर्कशायर हाथवेका प्रमुख कार्यकारी अधिकृत(सीईओ) वारेन बफेटले बर्कशायर हाथवे २०२३ को सेयरधनीहरुलाई लेखेको पत्रमा लगानीकर्ताका लागि समय सुहाउँदो लगानीको सिद्धान्तहरुबारे उल्लेख गरेका छन् । वफेटले प्रत्येक वर्ष सेयरधनीहरुका लागि पत्र लेख्ने गर्छन ।  वफेटले लेखेको पत्रमा लगानीका १५ वटा नियमहरु बारे बताइएको छ । उनले...

यी हुन् सेयर बजारबाट पैसा कमाउन जान्नैपर्ने १० मन्त्र
Capital Market

यी हुन् सेयर बजारबाट पैसा कमाउन जान्नैपर्ने १० मन्त्र

काठमाण्डौ । नेपाल र अन्य देशका सेयर बजारमा थुप्रै सफलताका कथाहरु छन् । सेयरमा लगानी गरेर करोडपति हुनेहरुका यस्ता कथा हाम्रा लागि प्रेरणाको स्रोत बन्न सक्छन् । तर, यो पनि उत्तिकै सत्य हो कि अधिकांश लगानीकर्ता र सेयर कारोबारी सेयरमा लगानी गर्दा डूबेका पनि छन् ।  उनीहरुको असफलतालाई पनि पूरै बेवास्ता गर्न मिल्दैन, कारण ती असफलताहरुबाट समेत हामीले धेरै कुरा सिक्न सक्छौ । सफलता र...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.