शनिबार, फाल्गुन १०,२०८१ 04:23:40
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 04:23:40
IME remit
Global IME Bank Limited

सेयर बजारमा लगानी गर्ने उपयुक्त समय कसरी थाहा पाउने ?

Hyundai Nepal
सेयर बजारमा लगानी गर्ने उपयुक्त समय कसरी थाहा पाउने ?
Nabil Bank Limited

काठमाण्डौ । सेयर बजारमा राम्रो आम्दानी गर्न सही समयमा लगानी गर्नु अति आवश्यक हुन्छ। प्रायः लगानीकर्ता सही समय खोजिरहेका हुन्छन्। तर, त्यो सही समय कसरी पहिचान गर्ने भनेर जान्न धेरै महत्वपूर्ण छ।  

यदि तपाइँ नयाँ लगानीकर्ता हुनुहुन्छ वा अहिलेसम्म लगानी सुरु गर्नुभएको छैन भने तपाइँले पहिले नै ढिलो भइसकेको छ। जति चाँडो तपाइँले आफ्नो लगानी सुरु गर्नुहुन्छ, त्यति नै रिटर्न पाउने सम्भावना बढी हुन्छ। त्यसैले यदि तपाइँ नयाँ लगानीकर्ता हुनुहुन्छ र सेयर बजारमा लगानी गर्न चाहनुहुन्छ भने तत्काल सही रणनीति र अनुसन्धानका साथ लगानी सुरु गर्नुहोस्।

Shivam Cement
CG Motors
Sagarmatha Cement

अब तपाइँ पुरानो लगानीकर्ता हुनुहुन्छ र सेयर बजारमा आफ्नो लगानी बढाउन चाहनुहुन्छ भने यो समय उपयुक्त हुन सक्छ।  

बजार घटेको बेला लगानी गर्नु राम्रो समय हो। तपाइँलाई चाहिने भनेको आधारभूत रुपमा बलियो कम्पनीको सेयर फेला पार्नु हो। किनकि यतिबेला राम्रो कम्पनीको सेयर पनि सस्तोमा पाउन सकिन्छ।

सेयर बजारमा लगानी गर्ने समय पनि तपाइँको लगानीको उद्देश्यमा निर्भर गर्दछ। यदि तपाइँ दीर्घकालका लागि लगानी गर्दै हुनुहुन्छ भने तपाइँले लामो अवधिमा राम्रो प्रतिफल दिन सक्ने राम्रा कम्पनीहरु खोज्न आवश्यक छ। आधारभूत रुपमा बलियो कम्पनीहरुले तपाइँलाई लामो अवधिमा राम्रो प्रतिफल दिन्छ।

यदि तपाइँ अल्पकालका लागि लगानी गर्न चाहनुहुन्छ र केही दिनमै नाफा प्राप्त गर्न चाहनुहुन्छ भने तपाइँ बजार सिनारियो विश्लेषण गरेर सही समय छनौट गर्न सक्नुहुन्छ। यसका लागि तपाइँले कम्पनीको आगामी केही महिनाको विश्लेषण गर्नुहोस् र त्यसका आधारमा सही समय छान्नुहोस्। 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.