बुधबार, असार १०,२०८३ 03:08:23
Bizshala
  • बुधबार, असार १०,२०८३ 03:08:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनएमबि बैंकको सीईओमा गोबिन्द घिमिरे नियुक्त, वरिष्ठ नायव सीईओमा उपाध्यायको बढुवा

Laxmi Sunrise Bank Limited
एनएमबि बैंकको सीईओमा गोबिन्द घिमिरे नियुक्त, वरिष्ठ नायव सीईओमा उपाध्यायको बढुवा

काठमाण्डौ । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा गोबिन्द घिमिरे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले घिमिरेलाई २०८२ बैशाख १० गतेदेखि लागू हुनेगरी बैंकको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  

हाल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत घिमिरेलाई आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको हो ।  

यस्तै बैठकले हाल नायव प्रमुख कार्यकारी अधिकृत पदमा रहेका सुदेश उपाध्यायलाई बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

New Office
CG Motors
Garima Development Bank

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंक ‘बैंक अफदिइयर एसिया २०२१’ को उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटीएमहरु र १० एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.