बुधबार, चैत्र २०,२०८१ 12:57:51
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:57:51
IME remit
Global IME Bank Limited

नेपाललाई थप ६ सय मेगावाट विद्युत् आपूर्ति गर्न भारत सहमत

Hyundai Nepal
नेपाललाई थप ६ सय मेगावाट विद्युत् आपूर्ति गर्न भारत सहमत
Nabil Bank Limited

काठमाण्डौ । भारतले नेपाललाई थप ६ सय मेगावाट विद्युत् आपूर्ति गर्ने सहमति जनाएको छ । ऊर्जा तथा परराष्ट्र तहको कूटनीतिक पहलपछि भारतले इन्डियन इनर्जी एक्सचेन्जमार्फत ६०० मेगावाट विद्युत् उपलब्ध गराउने स्वीकृति दिएको हो ।

विद्युत् आपूर्तिको लागि ढल्केर–मुजफ्फरपुर प्रसारण लाइन प्रयोग गरिनेछ । हालसम्म भारतले सोलार आवरमा १,०४ मेगावाट विद्युत् प्रदान गरिरहेको थियो, जसलाई थप वृद्धि गरी नयाँ समय तालिका लागू गर्ने तयारी गरिएको छ ।

Shivam Cement
Bizshala
CG Motors

नयाँ व्यवस्था अनुसार मध्यरातदेखि बिहान ४ बजेसम्म, बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म, र राति ११ बजेदेखि १२ बजेसम्म विद्युत् उपलब्ध हुनेछ । साथै, टनकपुर–महेन्द्रनगर प्रसारण लाइनमार्फत थप ५४ मेगावाट विद्युत् आयात गर्न सकिने बताइएको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सुख्खा याममा विद्युत् अभाव हुन नदिन सरकारले भारतसँग अतिरिक्त आपूर्तिको माग गरेको थियो। पछिल्लो  सहमतिले नेपालमा लोडसेडिङको सम्भावना टरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.