सोमबार, चैत्र १८,२०८१ 04:59:35
IME remit
  • सोमबार, चैत्र १८,२०८१ 04:59:36
IME remit
Global IME Bank Limited

दुर्गा प्रसाईंलाई पक्राउ गर्ने सरकारको तयारी

Hyundai Nepal
दुर्गा प्रसाईंलाई पक्राउ गर्ने सरकारको तयारी
Nabil Bank Limited

काठमाण्डौ । राजावादी आन्दोलनको नेतृत्व गरिरहेका दुर्गा प्रसाईंलाई सरकारले पक्राउ गर्ने तयारी गरेको छ ।  

केहीबेरअघि गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सहसचिव छवि रिजालले राजवादीहरुको नाममा हिंसात्मक प्रदर्शन भएकोले यसको नेतृत्व गर्ने दुर्गा प्रसाईंलाई तत्काल नियन्त्रणमा लिन सम्बद्ध निकायलाई निर्देशन दिइसकिएको जानकारी दिए । 

Shivam Cement
Bizshala
CG Motors

गृह मन्त्रालयले दुर्गा प्रसाईंले भड्काएकै कारण तीनकुनेको प्रदर्शन हिंसात्मक बनेको र सो क्रममा एकजनाको मृत्यु भएको दाबी गरेको छ । घटनामा प्रहरी र प्रदर्शनकारीतर्फ गरी ३० जनाभन्दा बढी घाइते भएका छन् ।  

प्रदर्शनकारीहरुले तीनकुनेका निजी घर, रेष्टुरा तथा व्यवसायिक मलहरुमा समेत तोडफोड र आगजनी गरेका थिए । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै, तीनकुनेबाट लखेटिएका प्रदर्शनकारीले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लूटपाट र तोडफोड मच्चाएका थिए । एकदर्जन बढी सवारी साधनमा आगजनी पनि गरेका थिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.