मंगलवार, असार १७,२०८२ 02:14:30
  • मंगलवार, असार १७,२०८२ 02:14:30
Global IME Bank Limited

शिवम् सिमेन्ट ‘१७ औं कर्पोरेट एक्सिलेन्सी अवार्ड–२०२५’बाट सम्मानित

Hyundai Nepal
शिवम् सिमेन्ट ‘१७ औं कर्पोरेट एक्सिलेन्सी अवार्ड–२०२५’बाट सम्मानित
Nabil Bank Limited

काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेड ‘१७ औं कर्पोरेट एक्सिलेन्सी अवार्ड–२०२५’बाट सम्मानित भएको छ । यहि मिति २०८१ चैत्र २१ गते काठमाण्डौमा कर्पोरेट खबरद्वारा आयोजित ISHWORlAL 17th CORPORATE BUSINESS AWARD 2025 कार्यक्रममार्फत कम्पनीका प्रबन्ध निर्देशक रघुनन्दन मारुलाई उक्त अवार्डबाट सम्मानित गरिएको थियो ।  

उक्त कार्यक्रममा फरक फरक विधामा विभिन्न कम्पनीहरु तथा संस्थाहरुलाई अवार्ड प्रदान गरिएको थियो । जसमध्ये शिवम् सिमेन्ट्स लिमिटेडलाई कर्पोरेट एक्सिलेन्सी अवार्ड २०२५ बाट सम्मानित गरिएको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

यसरी उत्कृष्ठ उत्पादन मुलक उद्योगको रुपमा स्थापित शिवम् सिमेन्टले विगतका दिनहरुमा समेत विभिन्न अवार्डहरुबाट सम्मानित भईसकेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.